
कागेश्वरी–मनहरा नगरपालिका–८, गोठाटार, काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाइले झुन्डिएको अवस्थामा फेलापरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए ।
उनी आइतबार घरबाट हराएका थिए । रासस
7:07 pm, Mon, 9 April 18
कागेश्वरी–मनहरा नगरपालिका–८, गोठाटार, काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाइले झुन्डिएको अवस्थामा फेलापरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँले जानकारी दिए ।
उनी आइतबार घरबाट हराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्