
प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले एकसाथ आजबाट नियमित अवकाश पाएका हुन् ।
अर्याल अवकाशमा जाने अघिल्लो दिनमा मंगलबार साँझ अबेरमात्र सरकारले नयाँ आइजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
आजबाट अवकाश पाउनेमा १६ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी रहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्