१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


लाङटाङको पदयात्राबाट फर्कने क्रममा जर्मन नागरिकको मृत्यु


0
Shares

लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा गएका छन् । (रासस)