
उनले गत हप्ता डुमामा कम्तीमा पनि ‘क्लोरिन’ आक्रमण गरिएको उल्लेख गरे ।
यो घटनापछि सिरियामा आक्रमण गरिने विषयमा छिट्टै निर्णय गरिने फ्रान्सेली राष्ट्रपतिको भनाइ थियो ।
रासायनिक आक्रमणपछि पश्चिमा मुलुक सिरियामा मिसायल आक्रमण गर्ने सोचाइमा छन् ।
सिरियाको मुख्य सैन्य गठबन्धन रहेको रुसले आक्रमणका कुनैपनि कदमले तनाव बढाउने जनाएको छ ।
गत हप्ता डुमामा गरिएको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्