२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डीपीएल क्रिकेटमा ललित भण्डारीले जिते गोल्डेन बुट


0
Shares

कैलाली, चैत ३० । टिम चौराहा धनगढीका ललित भण्डारीले गोल्डेन बुट पाएका छन् ।

दोस्रो धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका उनले मोष्ट भ्यालुएबल प्लेयरका रुपमा गोल्डेन बुट जितेका हुन् ।

शुक्रबार भएको फाइनल खेलका क्रममा उनले ३ विकेट लिएका थिए भने प्रतियोगितमा नै सर्वाधिक ७ खेलबाट १४ विकेट लिएका थिए ।