समानताको आधारमा हुने पार्टी एकीकरणलाई अब कसैले रोक्न नसक्ने नेता खनालको भनाइ थियो ।
शनिबार विराटनगर विमानस्थालमा सन्चारकर्मीसँग कुराकानी गदै नेता खनालले एकीकरण गर्दा ५०–५० को सिद्वान्त तय नगरिएपनि एकता सम्मानजनक हुने दोहोर्याए ।
पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी अन्तरिम विधान तयार भइसकेको भन्दै नेता खनालले सानातिना समस्या छलफलबाट टुंग्याइने स्पस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्