काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ ।
कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ । रासस
6:02 am, Thu, 15 November 18
काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ ।
कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्