Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘६७ बालीका ३१६ जातहरु विकास’


13
Shares

नेपाल कृषि अनुसन्धान परिषदको २७औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार काठमाडौंम आयोजित कार्यक्रममा परिषदले उन्मोचन गरिएका जातहरुको संख्या २०४ रहेको जनाएको हो ।

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार विगत २५ वर्षमा धान, मकै र गहुँको क्षेत्रफल क्रमशः ६.३, १७.७ र २५.८ प्रतिशतले घटबढ भइ उत्पादनमा क्रमशः २२, ८१ र ६५ प्रतिशतले वृद्धि भएको छ ।

परिषदले यस आर्थिक वर्ष कुल बजेटको ०.१९२ प्रतिशत बजेट पाएको सो अवसरमा जानकारी दिइएको थियो ।

परिषदमा हाल १८ सय २३ दरबन्दी रहेकामा कृषि अनुसन्धानसँग सम्बन्धित २४.३ प्रतिशत दरबन्दी रिक्त रहेको जनाइएको छ ।