२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चेम्बरको कृषि समितिमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति


0
Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको चेम्बरले जनाएको हो ।