
इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेकाहरुको समूहले चार लाख रुपैयाँ रकम सहयोग गरेको हो ।
इलाम नगरपालिका–४ का ब्लड क्यान्सरपीडित रितिक घिमिरेलाई ३ लाख १० हजार, इलाम नगरपालिका–५, बरबोटेकी हात आगोले पोलेर उपचाररत् निरु राईलाई ६२ हजार तथा सन्दकपुर गाउँपालिक सुलुबुङककी मुटुरोगी निसानी साउदेनलाई ३० हजार रुपैयाँ सहयोग गरिएको हो ।
मंगलबार इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा समाजले उक्त सहयोग रकम बिरामीका परिवारहरुलाई हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्