२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत्


0
Shares

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले बुधबार उक्त विधेयक सदनसमक्ष पेस गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस