Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित


0
Shares

प्रतिनिधिसभा/राष्ट्रियसभा सन्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक शुक्रबार (भोलि) दिनको ११ बजे बस्नेछ । रासस

Skip This