२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्णाली प्रदेशमा लगानी गर्ने व्यवसायीलाई करछुटसँगै सुरक्षाको ग्यारेन्टी : मुख्यमन्त्री


0
Shares

शनिबार वीरेन्द्रनगरमा नेपाल चेम्बर अफ कमर्स कर्णाली प्रदेशको उद्घाटन गर्दै उनले कर्णालीमा लगानी गर्ने व्यवसायीलाई करछुटसँगै सुरक्षाको ग्यारेन्टी गरिने जानकारी दिए ।

कर्णालीमा व्यवसायीले जल, जंगल र खनिजलगायतका क्षेत्रमा लगानी गर्नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले कर्णालीमा चुनौतीसँगै पर्याप्त सम्भावना रहेकाले सबैभन्दा पहिले गरिबीबो मानसिकताबाट बाहिर आउन आवश्यक रहेको औंल्याए ।