
प्रदेश सरकारको सिफारिसअनुसार प्रदेशप्रमुख कुँवरले जेठ १६ गते अपराह्न ४ बजेका लागि वर्षे अधिवेशन आह्वान गरेको प्रदेशप्रमुखको कार्यालयका उपसचिव जीवनकुमार राइले जानकारी दिए ।
वर्षे अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत् गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्