
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकको विमोचन गर्दै रेग्मीले परम्परागत शासनशैलीबाट सरकार चलाउनेहरु मुक्त हुनुपर्ने बताए ।
जागिरे जीवनकालमा भ्रमण, तालिमका लागि विभिन्न देशमा पुगेको र त्यहाँका विकास अनुभव पुस्तकमा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्