२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सभामुखद्वारा ध्यानाकर्षण


0
Shares

सरकारको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले संघीय संसद, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुनपनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित् समयमा बैठक सुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।

यसैगरी, उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्ने सांसदले निर्धारित् समयभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षणसमेत गराए । रासस