
महासंघले निर्माण व्यवसायीहरुको प्रोत्साहनार्थ हरेक वर्ष यस्तो सम्मान प्रदान गर्दै आएको छ ।
शुक्रबार राजधानीमा महासंघले गरेको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेका हुन् ।
सो अवसरमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले नेपालको विकास निर्माणमा विदेशी कम्पनीको अन्त्य हुन जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्