२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्युतीय राहदानी उच्च प्राथमिकतामा, ‘अनावश्यक’ नियोग खारेज गर्ने घोषणा


0
Shares

सरकारले संघीय संसदको दुवै सदनमा मंगलबार प्रस्तुत् गरेको आगामी आर्थिक वर्षको आय तथा व्ययको विवरण (बजेट) मार्फत् त्यस्तो घोषणा गरेको हो ।

बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी प्रवद्र्धन तथा श्रम विकास एवं आर्थिक कूटनीतिक सुदृढरुपमा सन्चालन गर्न पर्याप्त रकम विनियोजन गरिएको जानकारी दिए ।

विदेशमा रहेका सबै नेपाली नियोगमा स्वदेशमा उत्पादित हस्तकलाका सामग्री प्रदर्शनीमा राखिने बताउँदै उनले राष्ट्रिय सुरक्षालाई अझ सुदृढ तुल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताए । रासस