
नेपाल कम्युनिस्ट पार्टीको बुधबार राजधानीमा बसेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता बनाउने निर्णय गरेको हो ।
यसैगरी, प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरिएको छ ।
गुरुङ यसअघि तत्कालीन माओवादी केन्द्रको प्रमुख सचेतक तथा चौधरी तत्कालीन एमालेको सचेतक थिए ।
बैठकले राष्ट्रियसभातर्फ दलको नेतामा भने दीनानाथ शर्मालाई चयन गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्