२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘अर्थमन्त्री खतिवडाले पुँजीबजार नै बुझेका छैनन्’


0
Shares

मंगलबार हामीसँग कुरा गर्दै उनले ‘अर्थमन्त्रीले फाइनान्स नै नबुझेकाले सेयरबजारमा अहिलेको समस्या आएको हो’–भने ।

उनले पुँजीगत लाभकरसम्बन्धी अहिले आएको व्यवस्था फिर्ता नलिने हो भने लगानीकर्ता सेयरबजारबाट बाहिरिने र नेपालको पुँजीबजार नै धरासायी हुने ठोकुवा पनि गरे ।