
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रदेश नम्बर–३ स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेसले यी तीनओटा विषयमा विचार नगरे प्रजापरिषद्कैजस्तो हालत हुने चेतावनी दिए ।
प्रतिनिधिसभा बैठक सन्चालन नियमावलीमा कांग्रेस र नेकपाबीच भएको सहमतितर्फ संकेत गर्दै उनले कुनै सांसदले गैरकानुनी काम वा अपराध गरेमा निलम्बन नगर्ने व्यवस्थाले राजनीतिमा अपराधीकरण र भ्रष्टाचार बढ्दै जाने बताए ।
प्रतिक्रिया दिनुहोस्