१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


एभरेस्ट बैंकमा स्वास्थ्य परीक्षण


0
Shares

काठमाडौं, कात्तिक १९ । एभरेस्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा आफ्ना कर्मचारी र सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।

लाजिम्पाटस्थित मुख्य कार्यालयमा कर्मचारी र सेवाग्राहीको स्वास्थ्य परीक्षण गराइएको हो ।

सोक्रममा मुटु, महिलाको पाठेघरलगायतका परीक्षण गरिएको थियो । नर्भिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।