Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


पार्टी एउटै भए पनि लेबी फरक !


0
Shares

काठमाडौं, कात्तिक १८ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसदमा फरक फरक लहरमा बस्ने सांसद एकीकरण यता मिसिएर बस्छन् ।

उनीहरुले पार्टीलाई बुझाउने लेबी भने फरक फरक छ । संघीय संसद सचिवालयका अनुसार तत्कालिन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार र तत्कालिन माओवादी केन्द्रतर्फकाले १२ हजार तिर्ने गरेका छन् ।

पार्टीलाई तिर्नुपर्ने लेबी कटाएरमात्रै सचिवालयले सांसदको तलब बैंकमा पठाउने गरेको छ । –कान्तिपुर दैनिकबाट