काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई मिहिनेती व्यक्ति भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नुभएको छ ।
भारत भ्रमणका क्रममा दुई मन्त्रीसँग खिचिएको तस्बिर फेसबुकमा राख्दै उहाँले ‘देश उँभो लाउने टोली’ भनेर लेख्नुभएको छ ।
त्यस्तै, उहाँले दुवै मन्त्रीलाई ‘निक्कै मिहिनेती मान्छेहरू’ भन्दै उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी हुनुभएको थियो ।






प्रतिक्रिया दिनुहोस्