Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


नेपाल भ्रमणका लागि मोदीलाई प्रधानमन्त्री बालेनको निमन्त्रणा


0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन् ।

सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल आउन निम्तो दिएका हुन् ।