काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएकाे छ ।
बिहीबार सिंहदरबारमा सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता भएको हो ।
छलफलको विषय भने खुलाइएको छैन । सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुधबार भेटवार्ता भएको थियो । त्यसको भोलिपल्टै लामिछानेले सभामुख भेट्नुभएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्