Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


एनपीएलः जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा काठमान्डु


52
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। आजको पहिलो खेलमा टस आफ्नो पक्षमा पारेको काठमान्डुले ब्याटिङ गर्ने निर्णय लिएको हो।

काठमान्डु यस सिजन पहिलो पटक मैदानमा उत्रिएको हो। उता, यसअघि एक खेल खेलिसकेको जनकपुर भने पहिलो जित हात पार्ने प्रयासमा छ। अघिल्लो खेलमा पराजित भएको जनकपुरलाई आजको प्रतिस्पर्धामा पुनरागमन गर्ने अवसर छ।

जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्। टोलीले आजको खेलमा अलराउन्डर जिमी निसमलाई भने सुरुआती ११ खेलाडीमा राखेको छैन।

Skip This