काठमाडाैं । म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् ।
उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो । उनीमाथि ठगीको उजुरी परेको थियो ।







प्रतिक्रिया दिनुहोस्