Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कांग्रेस रुकुम पश्चिममा ३३ महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत

0
Shares

जीवन खड्का, रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएको सूचना सार्वजनिक गरेको हो। जिल्ला निर्वाचन अधिकृत किशोर पौडेलका अनुसार दुवै प्रदेश सभा क्षेत्रका सभापतिसहित ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिमा खुला महिलातर्फ मिठ्ठु मल्ल, सीता ओली, लेखमाया ओली र बालकुमारी गिरी निर्वाचित भएका छन्। खुला पुरुषतर्फ प्रेमप्रकाश ओली, गोपालजी जंग शाह, कृष्णबहादुर रोकाय, खड्कबहादुर डाँगी, महेन्द्र केसी, राजु केसी, डा। दीपक पुन, कालुराम खड्का ९मोहबिर०, कमलकुमार शाह र गोरखप्रसाद चन्द निर्वाचित भएका छन्।

पेशागततर्फ हरिचन्द्र शाह, युवा महिलातर्फ रेखा मल्ल, युवा खुलातर्फ लालबहादुर ओली र सुशिल खड्का, अपांगतातर्फ प्रेमबहादुर ओली तथा श्रमिकतर्फ जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन्।

त्यस्तै, द्वन्द्व प्रभाविततर्फ धिरेन्द्रकुमार बटाला, दलिततर्फ यज्ञबहादुर नेपाली, अल्पसंख्यकतर्फ बलवीर गोसाईं, आदिवासी जनजातितर्फ जनकुमार बाँठा र सृष्टि बाँठामगर तथा दलिततर्फ मानबहादुर नेपाली र आश्मादेवी गहतराज निर्वाचित भएका छन्।

खसआर्य पुरुषतर्फ कर्णबहादुर ओली, परमेश्वर भण्डारी, सुरतजंग मल्ल र हर्कसिं खत्री तथा खसआर्य महिलातर्फ दिपा पाण्डे र मनिषा रोकाय सर्वसम्मत निर्वाचित भएका छन्।

प्रदेश सभा ‘क’ को सभापतिमा अमृत बोहरा र प्रदेश सभा ‘ख’ को सभापतिमा तुलसीराम बुढा सर्वसम्मत निर्वाचित भएका छन्।

कांग्रेस रुकुम पश्चिममा ३३ महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत

रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित भएका छन्।