काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिनुभएकाे हाे।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशन दिएकाे छ।









प्रतिक्रिया दिनुहोस्