काठमाडाैं । रसुवामा आएको बाढीमा परी घाइते भएका तीन कर्मचारीलाई उपचारका काठमाडौंस्थित नर्भिक अस्पतालमा लागि ल्याइएको छ।
रसुवा भन्सारमा कार्यरत धर्मेन्द्र शाही र तिलक पराजुली तथा रसुवा हाइड्रोपावरमा कार्यरत धनबहादुर थापालाई आज बुधबार ४ः२० बजे अस्पताल ल्याइएको हो।
उनीहरूलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको र तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्