Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


संघीय संसद अन्तर्गत शिक्षा समितिकाे बैठक आज बस्दै


13
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शुक्रबार बस्दैछ।

सिंहदरबारमा शुक्रबार दिउँसाे २ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे छ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बोलाइएको सचिवालयले जनाएकाे हाे।