Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


गत ६ घण्टामा धादिङको गजुरीमा सबै भन्दा बढी वर्षा


39
Shares

काठमाडौं । गत ६ घण्टामा सबै भन्दा बढी वर्षा धादिङको गजुरीमा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति ११: १० बजेसम्मको तथ्यांक अनुसार पछिल्लो ६ घण्टामा गजुरीमा सर्वाधिक ८० दशमलव २ मिलिमिटर भएको जनाएकाे हाे। महाशाखाले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा भएकाे जानकारी गराएकाे छ।

साेही क्षेत्रमा अझ केही समय पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हाे ।