Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी


1.1k
Shares

काठमाडौं । विपक्षी दलको बैठक जारी छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको हो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक, सचेतकहरू उपस्थित छन् ।

नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा विपक्षीले सदन अवरुद्ध पार्दै आएका छन् । सोही विषयमा विपक्षी छलफलमा जुटेका हुन् ।