Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सरकारले गर्‍याे ६ सहसचिवको सरुवा, अब को कहाँ ? (सूचीसहित)


2.2k
Shares

काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले ६ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।

त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।