Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


प्रधान न्यायाधीश मनाेज कुमार शर्माले लिए शपथ


0
Shares

काठमाडौं ।  प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्।

शर्माले आजै सर्वोच्चमा पदबहाली गर्ने कार्यक्रम रहेको छ । नियुक्ति र शपथपछि शर्माले ३३ औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषद्ले बहुमत निर्णयका आधारमा भावी प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिस गरेको थियो ।