Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


मन्त्रीपरिषदकाे बैठक आज अपराह्न ४ बजे बस्दै


0
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक मंगलबारका लागि बाेलाउनुभएकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे।

बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।