काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं सोमबार राति वीरगञ्जको दियालो होटेलबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार केही विषयमा सोधपुछ गर्न प्रसाईंलाई पक्राउ गरिएको हो। ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन् । कार्यक्रम भोलि (मंगलबार) लाई तय छ ।










प्रतिक्रिया दिनुहोस्