Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण- (सूचीसहित)


13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको जनाएकाे हाे। युरोपियन युरो भने एकको खरिददर १ सय ७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २ सय५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ९५ रुपैयाँ ८९ पैसा कायम गरिएको हाे।