काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनीहरूलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
7:42 pm, Sun, 10 May 26

प्रतिक्रिया दिनुहोस्