काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ ।
सरकारले अध्यादेश जारी गर्न पुन: साेमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
साेही अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्