काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को सम्पत्ति शुद्धीकरण सम्बन्धित अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार सोही अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।











प्रतिक्रिया दिनुहोस्