रुकुम पूर्व । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमा तीर्थयात्री बोकेर गएको जीप दुर्घटनामा परेकाे छ ।
जीपमा वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न भनेर रुकुमपूर्वबाट गएका १८ जना तीर्थयात्री रहेको बताइएको छ ।
दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भइरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको बताईएको छ । जीप भिरबाट करीब ८०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्