Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विदेशी मुद्राको विनिमय दर आजका लागि निर्धारण (विवरणसहित)


494
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिद दर १ सय ५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ०६ पैसा तोकिएको हो। त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ९९ पैसा पुगेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय ४ रुपैयाँ ६० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ४१ पैसा कायम गरिएको हो ।

त्यसैगरी, रियलको खरिद दर ४१ दशमलव ५५ र बिक्री दर ४१ दशमलव ७७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर आजका लागि निर्धारण: