काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल)प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो २६ र आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको जनाएकाे हाे ।
त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो ४५, बन्दा (तराई) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ४०, सेता मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएकाे छ ।
कृषिउपजको थोक मूल्य निर्धारण:

















प्रतिक्रिया दिनुहोस्