Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)


390
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर एकको खरिददर १ सय ४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ३८ पैसा तोकिएको हाे। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ११ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय २ रुपैयाँ ३५ पैसा र बिक्रीदर २ सय ३ रुपैयाँ १६ फैसा कायम गरिएको बै‌कले जनाएकाे हाे । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने बताएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको हाे ।

विदेशी मुद्राको विनिमय दर निर्धारण :