काठमाडौं ।
रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गर्नुभएको छ ।
आइतबार एक कार्यक्रमबीच आजपाका अध्यक्ष प्रभु साहले प्रेमलाललाई पार्टीमा स्वागत गर्नुभएकाे हाे ।
उनीसँगै देवाही गोनाही नगरपालिकाका केही वडाध्यक्षसमेत पार्टी प्रवेश गर्नुभएकाे छ ।
मेयर प्रेमलाल साह कानुले भन्नुभयाे केही समयअघिदेखि नै पार्टी छाड्ने मनस्थिति बनाइसकेका थिए र उपयुक्त अवसरको प्रतीक्षा गरिरहेका थियाैँ । पछिल्लो निर्वाचन परिणामपछि नेपाल कम्युनिष्ट पार्टी एमालेमा बसिरहन उचित नठानेको उहाँले बताउनुभाे ।









प्रतिक्रिया दिनुहोस्