काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।
उपसभामुखका लागि शुक्रबार भएको मतदानमा ठाकुर निर्वाचित हुनुभएको हो । ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा २ सय २९ मत परेको छ ।
विपक्षमा ५ मत र तटस्थ २२ मत खसेको हाे ।









प्रतिक्रिया दिनुहोस्