Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


श्रममन्त्री दीपककुमार शाह १३ दिनमै पदमुक्त


2.2k
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई पदमुक्त गरेका छन् ।

परवारको सदस्यलाई जागिरमा राखेको भन्दै विवादमा तानिएपछि प्रधानमन्त्रीले बिहीबार रास्वपाको सिफारिसमा शाहलाई मन्त्री पदबाट हटाएका हुन् ।