Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट आगामी चैतमा हुने

खेल काठमाडाैंकाे त्रिवि क्रिकेट मैदान र मूलपानीसहित ४ ठाउँमा गरिंने

208
Shares

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि शुरू हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता काठमाडाैंकाे त्रिवि क्रिकेट मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुने भएकाे हाे । प्रधानमन्त्री कप क्रिकेट आगामी वैशाख ४ गतेसम्म संचालन हुने एन्फाले जनाएकाे छ।

यसैबीच जय ट्रफी क्रिकेटको फाइनल खेल पनि आगामी चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने भएको हाे ।